२ कार्तिक २०८३, सोमबार

बीमा

बीमालेख धितो राखेर ऋण लिने बढे: ६ महिनामा ७८ अर्ब कर्जा प्रवाह, कुन कम्पनीका बीमितले कति लिए ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमालेख धितो कर्जा बढेको छ । संचालनमा रहेका १८ वटा जीवन बीमा कम्पनीहरुले ६ महिनामा ७८ अर्ब बढी बीमालेख धितो कर्जा प्रवाह गरेका छन् । पछिल्लो समय बीमालेख धितो राखी कर्जा लिनेको संख्यामा बढोत्तरी देखिएको छ । बीमा कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९