काठमाडौं । अजोड इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्स मर्जरमा जाने भएका छन् । यी दुवै कम्पनीलाई मर्जरमा जानका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणले सैद्धान्तिक सहमति प्रदान गरेको छ । यी दुवै कम्पनीले एक आपसमा मर्जरमा जानका लागि गत पुस २६ गते सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । अजोड र युनाईटेड