२ कार्तिक २०८३, सोमबार

बीमा

नयाँ लघुबीमा आउने भएपछि आक्रामक बन्दै पुराना ठुला कम्पनी, ६६७ प्रतिशतले बढाए व्यवसाय

काठमाडौं । पछिल्लो समयमा लघुबीमा व्यवसाय ह्वात्तै वृद्धि भएको छ । ६ महिनामा नै लघुबीमा व्यवासय ६६७ प्रतिशतले वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको पहिलो महिनादेखि पुस मसान्तसम्मा आईपुग्दा लघुबीमा व्यवसाय गर्ने