काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले एकैसाथ दुई आर्थिक वर्षको साधारण सभा माघ २५ गते १७ औं र १८ औं सभा बोलाएको हो । सभा कम्पनीको केन्द्रीय कार्यालय शिखर विज सेन्टर, थापाथली काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभामा कम्पनीले