१ कार्तिक २०८३, आइतबार

बीमा

जीवन बीमा बजार: व्यवसाय र नाफासंगै बोनस दर पनि वृद्धि: हालसम्म १२ वटाको सार्वजनिक, कुनको कति ?

काठमाडौं । सञ्चालनमा रहेकामध्ये १२ वटा जीवन बीमा कम्पनीहरुले आफ्ना बीमितलाई दिने बोनस दर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आव २०७/७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सहति बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीहरुले बोनसदर सार्वजनिक गरेका हुन् । मुनाफा, बीमालेखको संख्या, पोलिसी ल्याप्स, सम्भावित जोखीम लगायतका आधारमा