१ कार्तिक २०८३, आइतबार

बीमा

सिद्धार्थ इन्स्योरेन्सका सीईओ बैदवारले बुझे १ करोड ४० लाख तलब भत्ता, अन्य पदाधिकारीको कति ?

काठमाडौ. । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) वीरेन्द्र बैदवार क्षेत्रीले तलब भत्ता बापत १ करोड ४० लाख भन्दा बढी रकम बुझेका छन् । कम्पनीले सीइओ बैदवारलाई गत आर्थिक वर्ष २०७८।०७९ को पारिश्रमिक, भत्ता तथा सुविधा बापत १ करोड ४० लाख ५६ हजार ८०२ रुपैयाँ प्रदान गरेको हो