११ श्रावण २०८३, सोमबार

बीमा

शिखर इन्स्योरेन्सद्धारा लाभांश घोषणा, बोनस १६ प्रतिशत दिदाँ नगद कति ?

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १६ प्रतिशत बोनस र ०.८४२१ प्रतिशत नगद गरी कुल १६.८४२१ प्रतिशत लाभांश घोषणा गरेको हो