१ कार्तिक २०८३, आइतबार

बीमा

आइएमई जनरल इन्स्योरेन्सको लाभांश संशोधन, बोनस र नगद दुबै घट्यो

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको लाभांश संशोधन नभएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीरुलाई लाभांश यसअघिको भन्दा घटाएको हो । कम्पनीले यसअघि इन्स्योरेन्सले आर्थिक वर्ष २०७८।०७९ नाफाबाट ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद सहित ६‍.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको