१ कार्तिक २०८३, आइतबार

बीमा

एक वर्षमा १३.१७ प्रतिशतले बढ्यो बीमाको पहुँच, ४४ प्रतिशत पुग्यो बीमाको दायरा

काठमाडौं । पछिल्लो एक वर्षमा पछिल्लो एक बर्षमा झण्डै ४४ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको छ । एक वर्षमा बीमाको दायरा ११.१७ प्रतिशतले बढेको हो । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक बर्षको मंसिर महिनासम्मको तथ्याङ्क अनुसार ४३.८९ प्रतिशत जनसंख्या बीमाको दायरमा आएका छन् । जनसंख्याको विवरण राष्ट्रिय तथ्याङ्क