१ कार्तिक २०८३, आइतबार

बीमा

१५ प्रतिशत लाभांश छुट्ला हैं ! सुरक्षित गर्ने दिन नजिकियो

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने बिहीवार दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुष २२ गते बुक क्लोज गरेसँगै भोलि अर्थात पुष २१ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १४.२५ प्रतिशत बोनस