११ श्रावण २०८३, सोमबार

बीमा

चुनावकाे परिणाम नआउँदै बीमा प्राधिकरणले बाड्यो लघु बीमा लाइसेन्स, कुन-कुन कम्पनीले पाए ?

काठमाडौं । मुलुक यतिवेला निर्वाचनमा केन्द्रीत छ । सरकार र व्युराेक्र्याट जनता सबै निर्वाचनकाे परिणाम कुरीरहेका छन् । उता बीमा प्राधिकरण भने भाेली कुन सरकार बन्ने हाे भन्ने चिन्ताले हतारमा लघुबीमाकाे लाइसेन्स दिने निर्णय गरेकाे छ । बीमा प्राधिकरणले लघु बीमा संचालनका लागि लाइसेन्स वितरण गरेको छ । प्राधिकरणले ७