१ कार्तिक २०८३, आइतबार

बीमा

युनियन लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस १२ गते मंगलबार बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई ९.१०५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ८.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५५३ प्रतिशत नगद