१ कार्तिक २०८३, आइतबार

बीमा

मर्जर सहमति पाएका बीमा कम्पनीहरुको एकीकृत कारोबारका लागि छैन सुरसार, किन सार्दैछन् मिति ?

काठमाडौं । मर्जर सम्झौता गरेका गरेका अधिकांश बीमा कम्पनीहरुले एकीकृत कारोबारका लागि सुरसार देखाएका छैनन् । पछिल्लो समय कम्पनीहरुले पूर्वनिर्धारित मिति समेत सार्दै आएका छन् । नेपाल बीमा प्राधिकरणबाट मर्जर सहमति पाएका १९ मध्ये १५ वटा बीमा कम्पनीहरुले एकीकृत कारोबारको मिति सार्न थालेका हुन् । कम्पनीहरुले सम्पत्ति तथा दायित्व मूल्यांकन