काठमाडौं । बुधवार थप दुई बैंकसहित पाँच कम्पनीले लाभांश घोषणा गरेका छन् । उक्त नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, सिद्धार्थ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र माउनटेन इनर्जी नेपालले आफ्ना सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेका हुन् । नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ११ प्रतिशत लाभांश प्रस्ताव