काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७४औं वार्षिक साधारण सभा पुष २२ गतेका लागि बोलाएको छ । कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरलाई ८