१ कार्तिक २०८३, आइतबार

बीमा

सम्पत्ति शुद्धीकरणमा प्राधिकरणको नयाँ निर्देशन, अब संस्थापक सेयर कारोबारको स्वीकृति लिन प्रहरी रिपोर्ट

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी विवरण सम्वधी नयाँ निर्देशिन जारी गरेको छ । प्राधिकरणले बीमकले अपनाउनुपर्ने निरोधात्मक उपायहरुलाई थप प्रभावकारी बनाउन साथै बीमा क्षेत्रमा हुने आर्थिक अपराधलाई न्युनीकरण गर्न नयाँ निर्देशन जारी गरेको हो । नयाँ निर्देशनअनुसार २५ लाखभन्दा बढी बीमाङ्क कायम गरि