काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर १६ गते बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३१५८ प्रतिशत नगद लाभांश प्रयोजनका लागि गरी कुल १०. ५२६३१५८