काठमाडौं । जीवन बीमा पोलिसी जारी गर्नु अगाडी गरिने जोखिम मूल्याङ्कनमा कडाई गर्न बीमा समितिले कम्पनीहरुलाई निर्देशन दिएको छ । कम्पनीहरुलाई परिपत्र गर्दै समितिले बीमा दाबी भुक्तानी गर्दा समेत आवश्यक कागजपत्रको छानबिन गरेर मात्रै भुक्तानी गर्न निर्देशन दिएको छ । पछिल्लो समयमा जीवन बीमा पोलिसी कै कारण हत्याका घटना बढ्न