११ श्रावण २०८३, सोमबार

बीमा

एशियन लाइफको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थाको सेयर बिक्रीमा रहेको छ । कम्पनीले आफ्ना केही संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको बिक्री मूल्य भने उल्लेख गरिएको छैन । कम्पनीको सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिदका