काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले सुनकोसी गाउँपालिका क्षेत्रमा बसोवास गर्ने जनताले सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यका साथे सामाजिक उत्तरदायित्व अन्तरगत सो सहयोग गरेको हो । सोही अवसरमा सुनकोशी गाउँपालिका र एक एक पाईला फाउण्डेसन बिचको सहकार्यमा संचालित