११ श्रावण २०८३, सोमबार

बीमा

हिमाल आरोहणमा नेपाल लाइफको सहकार्य

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मनास्लु हिमालको आरोहणमा जाने तयारीमा रहेकी पूर्णिमा श्रेष्ठसँग सहकार्य गर्ने भएको छ । नेपालको हिमाल पर्वतारोहणमा परिचित नामहरुमध्ये पूर्णिमा श्रेष्ठ एक साहासि महिला हुन्।उनी बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जादैँछिन । नेपाल लाइफ इन्स्योरेन्सले श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको