काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पाएको छ । कम्पनीको सीइओमा निर्मल दाहाललाई नियुक्त गरिएको हो । कम्पनीको सञ्चालक समितिले दाहाललाई सिईओमा नियुक्त गरी स्वीकृतिका लागि बीमा समितिमा पठाएको थियो । कम्पनीको सिईओमा दाहाललाई नियुक्त गर्न समितिले बिहिबार स्वीकृति दिएको हो । यसअघिका सीईओ मनोजकुमार भट्टराईको