काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले ब्रान्च, सव ब्रान्च म्यानेजर एण्ड सेल्स एक्जुकेटिभ र सेल्स असिस्टेन्टमा केही संख्यामा कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता प्लस टू उत्तिर्णदेखि