११ श्रावण २०८३, सोमबार

बीमा

गुराँस लाइफ इन्स्योरेन्सद्धारा २१ लाख रुपैयाँ मृत्यु दाबि भुक्तानी

काठमाडौं । गुराँस लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेड क्षेत्रीय कार्यालय पोखराले २१, लाख दुई हजार रुपैयाँको मृत्यु दाबि भुक्तानी गरेको छ । कम्पनिको क्षेत्रीय कार्यालय पोखरामा २०७८ साल भदौ ३० गते २० लाख बिमाङ्कको जीवन बिमा गर्नुभएका पर्वत जिल्ला माहाशिला गाउँपालिका वडा नम्बर १, स्थाई घर भई हाल पोखरा महानगरपालिका पोखरा