बीमा « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

बीमा

अजोड इन्स्योरेन्स र ज्यापु समाज यलबीच बीमा सचेतना सम्बन्धी समझदारी

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र ज्यापु समाज यलबीच बीमा सचेतना सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा अजोडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र ज्यापु समाज यलका अध्यक्ष तिर्थलाल महर्जन हस्ताक्षर गरेका हुन । समझदारी पश्चात इन्स्योरेन्सले ज्यापु समाज यल र सो संस्थासंग आवद्ध उद्योगी ब्यवसायी सदस्यहरुको निर्जिवन