काठमाडौं । हिमालयन जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न भएको छ । आषाढ २ गते सम्पन्न दुवै इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभाले एक आपसमा गाभ्ने–गाभिने सम्बन्धी प्रस्ताव पारित गरेको छ । दुवै कम्पनीको विशेष साधारण सभाले पारित गरेको प्रस्ताव बीमा समितिबाट स्विकृत भएपश्चात “हिमालयन