काठमाडौं । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको ७३ औं वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माको सभापतित्वमो सोमवार नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग, भृकुटिमण्डप काठमाडौंमा सम्पन्न भएको छ । इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.५७ प्रतिशत