१२ श्रावण २०८३, मंगलबार

बीमा

तेस्रो त्रैमाससम्मका सूर्या लाइफ इन्स्योरेन्सको जीबन बीमा कोष १३ अर्ब ३५ करोडले वृद्धि

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८।७९ को तेस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा र जगेडा कोषमा गिरावट देखिए पनि अन्य सूचकमा भने सुधार देखिएको छ । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको खुद नाफा ३८.४६