काठमाडौं । हालसम्म २४ वटा बीमा कम्पनीले मात्रै पूँजी बृद्धिको योजना बीमा समितिमा पेश गरेका छन् । नियामक निकाय बीमा समितिको निर्देशन अनुसार तोकिएको अवधिमा २४ वटा बीमा कम्पनीहरुले मात्रै पूँजी वृद्धिको योजना पेश गरेका हुन् । बीमा समितिले निर्देशन दिएको १ महिना भित्र १२ वटा जीवन कम्पनी र १२