१ कार्तिक २०८३, आइतबार

बीमा

मर्जर प्रस्ताव पारितका लागि एभरेष्ट इन्स्योरेन्सले असार २ गते बोलायो विशेष साधारण सभा

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । जेठ १५ गते बसेको संचालक समितिको बैठकले असार २ गते बिहान ११ बने अग्रवाल भवन कमलपोखरी काठमाौंमा बस्ने गरी सभा आव्हान गरेको हो । कम्पनीले यस कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग मर्जरमा जाने प्रस्तावका लागि बिशेष