काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका् प्रमुख कार्यकारी अधिकृतमा वीरकृष्ण महर्जनलाई नियुक्त गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै सीईओ नियुक्त गरेको जनाएको हो । जेठ १७ गते बसेको संचालन समितिको बैठकले कम्पनीमा रिक्त सीईओ पदमा महर्जनलाई नियुक्त गर्ने निर्णय गरेको हो । महर्जनको जेठ १८ गतेदेखि लागू हुने