काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चौथौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । इन्स्योरेन्सको सभा लिसरा ब्यांक्वेट ज्ञानेश्वर काठमाडौंमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष ०७७÷७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको गर्ने प्रस्ताव