१ कार्तिक २०८३, आइतबार

बीमा

एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ब्याज छुट दिने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुट दिने भएको छ । कम्पनीबाट जारी गरिएको तथा नियमितरुपमा बीमाशुल्क भुक्तानी नगरेको कारण जेठ ११ देखि ब्यतित भएका जीवन बीमालेखहरु जेठ १२ गतेदेखि असार १५ गतेभित्र पुर्नजागरण गराउने बीमितहरुलाई लाग्ने बिलम्बमा ५० प्रतिशत छुट प्रदान गर्नेछ । साथै, जेठ