१ कार्तिक २०८३, आइतबार

बीमा

३० प्रतिशत हकप्रद निष्काशन प्रस्तावसहित जनरल इन्स्योरेन्सको चौथो साधारण सभा जेठ ३१ गते

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले चौंथो वार्षिक साधारण सभा जेठ ३१ गतेका लागि बोलाएको छ । कम्पनीको जेठ ६ गतेको सञ्चालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सभा आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षसम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै ३० प्रतिशत