काठमाडौं । जसरी राज्यशत्ताकाे दुरूपयाेग गरेर लाइसेन्स हत्यएकाे थियाे अहिले त्यसैगरी पुनर्बीमा व्यापारमा पनि बीमा समितिबाट अनुचित लाभ लिँदै आएकाे छ हिमालयन रि ले । बीमा समितिलाई प्रभावमा पारेर लाइसेन्स हत्यएकाे हिमालयन रि ले अहिले प्रतिस्प्रर्धाकाे आधारमा भन्दा पनि पहुँच र नियमकलाई प्रभाव पारेर आफ्नाे व्यावसाय बढाईरहेकाे छ । हिमालयन