१ कार्तिक २०८३, आइतबार

बीमा

नेपाल लाइफको ५ लाख ९८ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ५ लाख ९८ हजार ९२१ कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीले बिक्रीमा ल्याएको शेयरको प्रतिकित्ता मूल्य भने खुलाएको छैन । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए