१ कार्तिक २०८३, आइतबार

बीमा

आईपीओ र मर्जर प्रस्ताव पारित गर्न आइएमई लाइफको साधारण सभा कहिले ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको चैत्र २१ बसेको सञ्चालक समितिको बैठकले चौथों वार्षिक साधारण सभा वैशाख १४ गते बिहान ११ बजे, काठमाडौंमा बोलाएको हो । कम्पनीको सभा बेगनास हल, र्याडिशन होटल, काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ । इन्स्योरेन्स कम्पनीको