काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनामा जीवन बीमा कम्पनीहरुले १० अर्ब ३८ करोड ८४ लाख ६४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक महिनामा १ करोड १० लाख ८६ हजार ६८९ वटा बीमालेख जारी गरी जीवन बीमा कम्पनीहरुले झण्डै १० अर्ब