काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको १९ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । इन्स्योरेन्स कर्पाेरेशनको १९ औँ वार्षिक साधारण सभा बुधबार भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । इन्स्योरेन्सको सभाले गत आर्थिक बर्ष २०७६–७७ को नाफाबाट २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश गरी कूल २१.०५२६ प्रतिशत