१ कार्तिक २०८३, आइतबार

बीमा

८ महिनामा निर्जीवन बीमाको २५ अर्ब २९ करोड रुपैयाँ बीमाशुल्क आर्जन, कुन कम्पनीको कति ?

काठमाडौं । चालु आर्थिक बर्षको ८ महिनामा निर्जीवन बीमा कम्पनीले २५ अर्ब रुपैयाँ भन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुन मसान्तसम्ममा २० वटा निर्जीवन बीमा कम्पनीहरुले २५ अर्ब २९ करोड ९९ लाख ६० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन्