काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । इन्स्योरेन्स कम्पनीको ११ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता ७४३ रूपैयाँ २४ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बिहीबार सोही मूल्यका आधारमा कम्पनीको कारोबार हुनेछ । नेप्सेले आज बुधबारको अन्तिम कारोबार मूल्य ८२५ रूपैयाँका