१२ श्रावण २०८३, मंगलबार

बीमा

नेपाल इन्स्योरेन्सको नाफा १.१२ प्रतिशत बढ्यो, ईपीएस सामान्य घट्यो

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १.१२ प्रतिशत बढेर १० करोड ३८ लाख १५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १० करोड २६ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक बर्षको ६ महिनामा