१ कार्तिक २०८३, आइतबार

बीमा

सानिमा लाइफको नयाँ बोनस दर सार्वजनिक, ७० रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६–७७ सम्मको बीमाङ्कीय मूल्याङ्कन अनुसार बोनसदर घोषणा गरेको हो । कम्पनीले मुनाफामा सरिक हुने सम्पूर्ण जीवन बीमालेखहरुको लागि उक्त अवधिको प्रतिवर्ष प्रतिहजार बीमाङ्कमा बोनसदर निर्धारण गरेको हो । इन्स्योरेन्स कम्पनीले सावधिक