काठमाडौँ । हिमालयन जनरल इन्स्योरेन्सको सीईओ रहेका सुशील बज्राचार्यलाई कम्पनीले हिजो एक कार्यक्रम गरी विदाई गरेको छ । आफ्नो कार्यकाल छोट्याएर कम्पनीबाट बाहिरिएका बज्राचार्यको बुधवार कर्मचारीहरूले बिदाइ गरेका हुन् । त्यस्तै कम्पनीले नयाँ सीईओमा विजयबहादुर शाहलाई नियुक्त गरेको छ । शाहलाई सीईओ नियुक्त गर्न बीमा समितिले बुधवार साँझ मात्रै स्वीकृति प्रदान