१ कार्तिक २०८३, आइतबार

बीमा

सिटिजन लाइफको प्रिमियम भुक्तानी खल्तीबाट

काठमाडौं । ‘खल्ती’ एपले सिटिजन लाइफ इन्स्योरेन्सका सबै बीमा ग्राहकहरुका लागि खुसीको खबर लिएर आएको छ । अब ‘खल्ती’ बाट सीधै आफ्नो बीमा प्रिमियम तिर्न सकिने भएको छ । यो सेवाले डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न सजिलो बनाउने उद्देश्य थालनी गरेको हो । यो सेवाले समयको कमीका कारण ढिलो भुक्तानी गर्ने