१ कार्तिक २०८३, आइतबार

बीमा

माघ महिनासम्म १ करोड १० लाखले जीवन बीमा गरे

काठमाडौं । चालु आर्थिक बर्षको ७ महिनामा विभिन्न जीवन बीमा योजनाको संख्या १ करोड भन्दा बढी कुल बीमालेख संख्या रहेका छन् । बीमा समितिको तथ्याङ्क अनुसार जस्वन बीमा व्यवसाय गर्ने बीमकहरुको माघ महिनासम्म सक्रिय रहेको कुल बीमा लेख संख्या १ करोड १० लाख ८६ हजार रहेका छन् । सबैभन्दा बढी