१ कार्तिक २०८३, आइतबार

बीमा

आइपीओ निष्कासन प्रस्ताव पारित गर्न सिटिजन लाइफले चैत ११ मा डाक्यो साधारण सभा

काठमाडौं । सिटिजन लाइफ इन्सोरेन्सले चैत ११ गते चौंथो वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले आइपीओ जारी गर्ने मुख्य प्रस्ताव पेश गर्नेछ । सिटिजन्सको जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यस्तै, चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । कम्पनीले अब ७५ करोड