बीमा « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

बीमा

एनआईसी लघुवित्त र स्वदेशी लघुवित्त मर्ज हुदै,चुक्ता पुँजी १ अर्ब ७५ करोड पुग्ने

काठमाडौं । कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका बीच मर्जर सम्बन्धी अन्तीम समझौतापत्रमा आज एक समारोहका बीच हस्ताक्षर गरेका छन ।