१ कार्तिक २०८३, आइतबार

बीमा

३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । चैत्र १६ गते सोमबार नेपाल इन्स्योरेन्स कम्पनी, मिथिला लघुवित्त वित्तीय संस्था र ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि भोलि चैत्र १७ गतेदेखि चैत्र २७ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ