बीमा Archives - Page 452 of 486 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बीमा

बीमा समितिका निवर्तमान अध्यक्ष चापागाईको बिदाई

काठमाडौं । बीमा समितिका निवर्तमान अध्यक्ष चापागाईको बिदाई गरेको छ । पदावधी सकिएका अध्यक्ष चिरञ्जीवी चापागाईलाई आइतबार बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलसहितका कर्मचारीहरुले बिदाई गरेका हुन् । अध्यक्ष चापागाईको चार वर्षे कार्यकाल पुस २३ गतेबाट सकिएको हो । बीमा अध्यक्षमा नयाँ अध्यक्ष नियुक्त गर्न सरकारले छलफल अघि बढाएको छ